दईब तेरो

दईब तेरो Daiba Tero an old Hit and Famous Nepali song By Singer Ram Krishna Dhakal. From The Album "आग्रह ".

दईब तेरो Song Info

Detailed information regaring song दईब तेरो.

Caption Detail
➤ Singers Ram Krishna Dhakal
➤ Music Nyhoo Bajracharya
➤ Lyrics Ananda Adhikari
➤ Album आग्रह

Song Video

Song Lyrics

दईब तेरो माया को खेला ले
आज मेरो यो गति पारदियो।... 2
जसको निम्ति, बाँचेको को उसेइले
आधी बाटो नपुग्दै छाड दियो
आज मेरो यो गति पारदियो।

..... Music.....

मान्छे पनि का सम्म निष्ठुरी
दया को त ठाउ सम्म देख्दैन। ....2
आफ्नो स्यानो घाउ देखने मान्छे ले
आफ्नो स्यानो घाउ देखने मान्छे ले
अरु मर्दा सम्म नि रुदेना। ..... 3

सबैलाई हसाउने मायाले
जूनि भरी धरधरी रुवाई दियो।
जसको निम्ति, बाँचेको को उसेइले
आधी बाटो नपुग्दै छाड दियो
आज मेरो यो गति पारदियो।

..... Music.....

आफ्नो गलती कसैले देख्दैन
आफु झूठो कहिलै नै हुदैन।....2
सबै देखछन अरुलाई नजाति
आफ्नो मइलो कसैले देख्दैन।
आफ्नो मइलो कसैले देख्दैन।

दुइ मुटु जोडिदिने मायाले मुटु किन
येसेरी तोड़ दियो
जसको निम्ति, बाँचेको को उसेइले
आधी बाटो नपुग्दै छाड दियो
आज मेरो यो गति पारदियो।

➤ Singers : Ram Krishna Dhakal ➤ Music : Nyhoo Bajracharya ➤ Lyrics : Ana Adhikari ➤ Album : आग्रह

Write a comment