पागल म बन्न सक्छु

पागल म बन्न सक्छु Paagal Ma Banna Sakchu is a sad Nepali Song By Swaroop Raj Aacharya From the Nepali Movie "रिदम" Released in 2013. It is a very Sad drama Film Starred By Shweta Bhattarai, Jiwan Luitel, Anubhav Regmi, Wilson Bikram Rai, Neer Bikram Shah. Directed By Bikas Raj Acharya.

पागल म बन्न सक्छु Song Info

Detailed information regaring song पागल म बन्न सक्छु.

Caption Detail
➤ Singers Prem Pariyar
➤ Movie रिदम
➤ Lyrics Krishnahari Baral
➤ Director Bikash Raj Acharya

Song Video

Song Lyrics

हो हो हो हो हो
हो हो हो हो हो
पागल म बन्न सक्छु,
सक्दिन तिमीलाई छोड़न
म मित रोजन सक्छु
सक्दिन अरु रोजन।

छोड़ी गयो मलाई किन ?
ए जिन्दगानी ,
सल्कियो आगो मनमा
आँखामा बसर्यो पानी
पागल म बन्न सक्छु।

....Music....

तिमि सँगै हुँदा, बिष पिए पानी मरदीन म
एक्लै हुँदा त अमृत पिए पनि म मर्छू। .... २
हजार हजार जन्म लिन्छु म तिम्रै लागि ,
पागल म बन्न सक्छु।

....Music....

तिमि नै होऊ हरपल मैले फेरने
साँस पनि
तिमीलाई त हो पल पल मैले गर्ने
बिस्वास पनि। .... 2
तिमि भन्दा प्यारो कोही हुन्न मेरा लागि
मलाई स्यानु लाग्छ तिम्रो सामु आकश पनि।
पागल म बन्न सक्छु
सक्दिन तिमीलाई छोड़न
म मित रोजन सक्छु
सक्दिन अरु रोजन।

➤ Singers : Prem Pariyar ➤ Movie : रिदम ➤ Lyrics : Krishnahari Baral ➤ Director : Bikash Raj Acharya

Write a comment