म यस्तो गीत गाउँछु

म यस्तो गीत गाउँछु Ma Yesto Geet Gauchhu is a very beautiful Nepali Song From Nepali Movie "प्रेम गीत". Song Describes the About desires of two persons when they are looking for Love. Starred By Pooja Sharma & Pradeep khadka in lead role.

म यस्तो गीत गाउँछु Song Info

Detailed information regaring song म यस्तो गीत गाउँछु.

Caption Detail
➤ Singers Santosh LamaSwechha Thakuri
➤ Movie प्रेम गीत
➤ Music Arjun Pokharel
➤ Lyrics Dr. Krishna Hari Baral
➤ Director Sudarshan Thapa

Song Video

Song Lyrics

म यस्तो गीत गाउँछु , जून प्रेम गीत बनोस
हर माया गर्ने जोडिले, आफने गीत भनोस .....

राम्रा राम्रा सपना होस त्यहाँ
मीठा मीठा बिपना होस त्यहाँ
दुइ मुटु एक धड़कन हुन्छ जहाँ। .......

नियालेरा मेरो आँखामा हेर त्यहाँ पाउछेउ आफ्नै चित्र
सजाई सकेछु मइले तिमीलाई मेरो यो मुटु भित्र। ..... 2

…….Music…….

हो हो हो
आफ्नै भन्दा प्यारो लाग्दो रइछ तिम्रो जीबन
आफ्नै बसमा कहाँ हुदो रइछ र यो मन। ...... 2
डुल्छ तिम्रो वरि-पारी ,
भुल्छ तिणरो वरि-पारी
समझियेरा तिमीलाई घरी घरी। .......

नियालेरा मेरो आँखामा हेर त्यहाँ पाउछेउ आफ्नै चित्र
सजाई सकेछु मइले तिमीलाई मेरो यो मुटु भित्र।

➤ Singers : Santosh LamaSwechha Thakuri ➤ Movie : प्रेम गीत ➤ Music : Arjun Pokharel ➤ Lyrics : Dr. Krishna Hari Baral ➤ Director : Sudarshan Thapa

Write a comment