म मरने बेला

म मरने बेला Ma Marne Bela is a beautiful Nepali Song By Rajina Rimal From the Nepali Movie "नाई नभन्नु ल" Released in 2010 . It is a very Romantic drama Film Starred By Jiwan Luitel, Suman Singh, Richa Singh Thakuri, Mithila Sharma, Mukesh Acharya, Hemanta Budhathoki. Directed By Bikas Raj Acharya.

म मरने बेला Song Info

Detailed information regaring song म मरने बेला.

Caption Detail
➤ Singers Rajina Rimal
➤ Movie नाई नभन्नु ल (2010)
➤ Music Mahesh Khadka
➤ Lyrics Bikash Aacharya
➤ Director Bikash Raj Acharya

Song Video

Song Lyrics

अरु कोही आऊन न आऊन म मरने बेला तिमि चै आउनु। हो म मरने बेला तिमि चै आउनु। धेरै कुरा टी मैले भनेको नै छू, धेरै कुरा टी मैले भनेको नै छू, बाकी छ एउटा तिमलाई बताउनु म मरने बेला तिमि चै आउनु। ....Music.... यो प्यारो मौसम यो प्यारो मस्ती ई साथी संगी को प्यारो भेला। .... 2 कसरी आँसू लुकउनु मैले। कसरी आँसू लुकउनु मैले।। कसरी मुस्काउ म छूटने बेला यो छाती भित्र गुमशी रहेको रहस्य एउटा छ है फुकाउनु म मरने बेला तिमि चै आउनु। ....Music.... बाहिर जस्तो देखिन्छ हेर्दा भित्र नि उस्तै हुदैन मान्छे। हो। .. 2 सेतिनदी झेई सुसाउछु भित्र सेतिनदी झेई सुसाउछु भित्र बाहिर प्राये रुदेना मान्छे। अनेक प्रश्न को एउटै उत्तर सुन न लाइ तिमि साहस जुटाउनु। म मरने बेला तिमि चै आउनु।

Download This Lyrics Now

Download Lyrics

➤ Singers : Rajina Rimal ➤ Movie : नाई नभन्नु ल (2010) ➤ Music : Mahesh Khadka ➤ Lyrics : Bikash Aacharya ➤ Director : Bikash Raj Acharya

Write a comment