कहिले तिम्रो पछेउरी मा

कहिले तिम्रो पछेउरी मा Kahile Timro Pachheuri Ma is a very beautiful Nepali Song From Nepali Album "उपहार".

कहिले तिम्रो पछेउरी मा Song Info

Detailed information regaring song कहिले तिम्रो पछेउरी मा.

Caption Detail
➤ Singers Udit Narayan ,  Deepa Jha
➤ Album Upahaar
➤ Music Alok Shree
➤ Lyrics Raman Ghimire
➤ Director Bhusan Dahal

Song Video

Song Lyrics

कहिले तिम्रो पछेउरी मा अल्झे कहिले तिम्रो चौबन्दी मा अल्झे। लोभ्याउने पासो थापेउ मायाको आखिर तिम्रो जिन्दगी मा अल्झे।। नदेखै झेई बाटो काटि पर पुगी फर्की हेर्दा तिमि संग आँखा जुदाई मुटु भित्र आगो बल्दा।। हो।। कहिले त नामै भूले आफु जन्मे ठाउ ए भूले तिमीलाई पछ्याई हिड्दा ठोकिएर कति लड़ै। कइले तिम्रो फर्काइ मा अल्झे कहिले आँखा तरकाई मा अल्झे। लोभ्याउने पासो थापेउ मायाको आखिर तिम्रो जिन्दगी मा अल्झे।। मेरा सपना तिमि तिरै हाम्फ़ाल न पो थाले अचेल आफ्नै ढुकढुकि परे बास खोज्न थाले अचेल।। हो।। खोजी रहूँ जस्तो लाग्छ, भेटि रहुँ जस्तो लाग्छ। तिम्रो घर को छेउ छाउ बसै सरौ जस्तो लाग्छ। कहिले तिम्रो हसै माँ अल्झे, कहिले कुरा गराई माँ अल्झे लोभ्याउने पासो थापेउ मायाको आखिर तिम्रो जिन्दगी मा अल्झे।।

Download This Lyrics Now

Download Lyrics

➤ Singers : Udit Narayan ,  Deepa Jha ➤ Album : Upahaar ➤ Music : Alok Shree ➤ Lyrics : Raman Ghimire ➤ Director : Bhusan Dahal

Write a comment