ई आँखा मा तिमि छौ
ई आँखा मा तिमि छौ E Aankha Ma is a beautiful Nepali Song By Prem Pariyar From the Nepali Movie "नाई नभन्नु ल 2" Released in 2014. It is a very Romantic drama Film Starred By Priyanka Karki, Suraj Singh Thakuri, Saroj Khanal, Sugyani Bhattarai, Anubhav Regmi. Directed By Bikas Raj Acharya.
ई आँखा मा तिमि छौ Song Info
Detailed information regaring song ई आँखा मा तिमि छौ.
Caption
Detail
➤ Singers
Prem Pariyar
➤ Movie
नाई नभन्नु ल 2
➤ Music
Suresh Gaire
➤ Lyrics
Krishnahari Baral
➤ Director
Bikash Raj Acharya
Song Video
Song Lyrics
यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ २ देखाउन पो त गाह्रो २ जीवनमा तिमी छ्यौ तिमी भएर मात्रै जिन्दगीमा मजा छ २ बरु सासले दिन्छ धोका २ तिमीले दिन्नौ थाछ यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ भाग्य त छ कि छैन, तिमी त छ्यौ नि मेरो कोहि हुन् कि नहुन् आफ्ना, तिमी त हौ नि मेरो, तिमी त हौ नि मेरो भित्र मुटु छ कस्तो, यसमा बरु छ संका मायामा मेरो कहिल्यै, नहोस् कतै आसंका, नहोस् कतै आसंका यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ मायामा रम्दछु म, मायाई ले प्यास मेट्छु टाढै भए नि तिमी , बतास बनेर भेट्छु, बतास बनेर भेट्छु तिमी संगै भयौ कि, सजिलो हुन्छा बाटो देखे तिमीलाई दुखि, रुन्छु म तिम्रो साटो, रुन्छु म तिम्रो साटो यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौ २ देखाउन पो त गाह्रो २ जीवनमा तिमी छ्यौ तिमी भएर मात्रै जिन्दगीमा मजा छ २ बरु सासले दिन्छ धोका २ तिमीले दिन्नौ थाछ यी आँखामा तिमी छ्यौ यो मनमा तिमी छ्यौDownload This Lyrics Now
Download Lyrics➤ Singers : Prem Pariyar ➤ Movie : नाई नभन्नु ल 2 ➤ Music : Suresh Gaire ➤ Lyrics : Krishnahari Baral ➤ Director : Bikash Raj Acharya
Write a comment